लोकतान्त्रिक शासन व्यवस्थाले सहिदको सपना पूरा गर्नुपर्छ : नेता खनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ‘झापा विद्रोह’का पाँच सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज विज्ञप्ति जारी गर्दै उनले सहिदको सपनालाई पूरा गर्न एकताबद्ध...