नगरपालिकाहरूको शासकीय प्रबन्ध र क्षमतामा देखिएका चूनौतीहरु
१. पृष्ठभूमि : चालु ‘नेपालको संविधान’ले प्रबन्ध गरेको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँडमा सङ्घ, प्रदेश र स्थानीय तहहरूको अधिकारहरूको सूची विश्वका कुनै पनि मुलुकको भन्दा कम रहेको छैन ।...