वहुरंगी शाश्वत धाम (फोटो फिचर)
नवलपुर । नारायणघाटबाट २३ किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गस्थित नवलपुरमा चौधरी उद्योग ग्रामसँगै रहेको शाश्वत धाम हेर्न आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । उद्योग ग्रामसँगैको करीब सात विघा क्षेत्रफलमा निर्मित धाम...