नेपाललाई ‘शान्ति राष्ट्र’का रूपमा स्थापित गर्नुपर्ने पूर्वप्रधानमन्त्री भट्टराईको प्रस्ताव
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई ‘शान्ति राष्ट्र’ का रूपमा विकास गर्ने राष्ट्रिय अवधारणा अघि सार्दै यसलाई विगतमा प्रस्ताव गरिएको ‘शान्ति क्षेत्र’ भन्दा फरक दृष्टिकोणमा आधारित भएको बताएका छन्।...