उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएका एसएसपी कोइरालाको सरुवा रोकियो
काठमाडौँ । १८ जेठमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएका एसएसपी शान्तिराज कोइरालाको सरुवा रोकिएको छ । उनको ठाउँमा नयाँ एसएसपीको रूपमा सुरेश काफ्लेलाई सरुवा गरिएको प्रहरी उच्च...