भारतद्धारा चिनियाँ कम्पनी शाओमीको साढे ७२ करोड डलर जफत
काठमाडौँ । भारतले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीको साढे ७२ करोड अमेरिकी डलर जफत गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार गैरकानुनी तरिकाले भारतबाट रेमिट्यान्स विदेश पठाएको भन्दै शाओमीको भारतको बैङ्कमा...