दक्ष जनशक्ति उत्पादन गर्न दशरथ चन्द विश्वविद्यालयको अवधारणा ल्याइयो : शिक्षा मन्त्री भट्टराई
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी छन्। सिंहदरवारमा शुक्रबार बसेको प्रतिनिधि सभा...