शहीद गङ्गालाल अस्पतालद्वारा ठूलो संख्यामा कर्मचारी माग
काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले विभिन्न पदमा आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ । खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट...