चुनाव नजिकिँदै गर्दा प्रदेश समन्वय तथा सम्पर्क सेल सक्रिय, यी हुन् प्रदेशगत जिम्मेवारी लिएका गृहका सात सहसचिव
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा गृह मन्त्रालयले केन्द्र-प्रदेश-जिल्लाबीचको समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यसहित प्रदेश समन्वय तथा सम्पर्क सेल सक्रिय बनाएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय...