कंग्रेसको अध्यक्ष पद २० वर्षपछि गान्धी परिवार बाहिर जाने सङ्केत
काठमाडौँ । भारतीय राष्ट्रिय कंग्रेसको पार्टी सभापतिमा दुई दिग्गज नेता प्रमुख दाबेदारको रूपमा देखिएका छन् । दाबेदार गर्नेमा राजस्थानका मुख्यमन्त्री अशोक गहलोत र केरलाका पार्टी सांसद शशि थरुर छन् । ...