श्रम मन्त्रीको सल्लाहकारमा केशव बस्याल नियुक्त
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सल्लाहकारमा आप्रवासन मामलाका जानकार केशव बस्याल नियुक्त भएका छन् । भारतमा रहेका नेपाली आप्रवासी तथा सरोकारको विषयमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट...