मलेसियाको सर्वोच्च अदालतबाट राज्यले बनाएको एक दर्जन शरिया कानुन खारेज
काठमाडौँ । मलेसियाको सर्वोच्च अदालतले केलान्तान राज्यले बनाएको एक दर्जन बढी शरियामा कानूनलाई खारेज गरेको छ । अदालतले शरिया कानुनले संघीय सरकारको क्षेत्राधिकार उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै खारेज गर्ने निर्णय...