दाङका शरद र रोशनीको बँदेल मार्न थापेको पासोमा परेर मृत्यु भएको निष्कर्ष
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ स्थित दमार गाउँको जङ्गलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको बँदेल मार्न थापेको पासोमा परेर ज्यान गएको छ । आइतबार पत्रकार सम्मेलन...