सबैभन्दा कान्छो सगरमाथा आरोही शम्भु तामाङको निधन
काठमाडौँ । सबैभन्दा कान्छो सगरमाथा आरोही शम्भु तामाङको निधन भएको छ । दुई महिनादेखि क्यान्सर रोगबाट ग्रसित तामाङको आज (बिहीबार) बिहान नेपाल क्यान्सर हस्पिटल गोदावरी ललितपुरमा निधन भएको पारिवारिक स्रोतले...