शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगरपरिक्रमासहित सम्मान
काठमाडौं । शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगरपरिक्रमासहित सम्मान गरिएको छ । उनलाई बग्गीमा राखेर ललितपुर नगरका विभिन्न स्थान परिक्रमा गराइएको हो । नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली,...