नेकपा एसका नेता विश्वकर्माको निधन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शङ्कर विश्वकर्माको निधन भएको छ। रौतहट निवासी विश्वकर्माको मङ्गलवार बिहान हृदयाघातबाट निधन भएको हो । उनको शव श्रद्धाञ्जलीको लागि मङ्गलवार केही बेर पार्टी...