राजश्व अनुसन्धानलाई प्रविधिमैत्री बनाउन मुख्यसचिव बैरागीको निर्देशन
काठमाडौँ । मुख्यसचिव शङ्करदास बैरागीले राजश्व अनुसन्धान विभागले गर्ने अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन् । विभागको समीक्षा गोष्ठीलाई शुक्रवार(आज) सम्बोधन गर्दै उनले कानून, नियम, कार्यविधिमा सुधार, समन्वय, क्षमता विकास,...