भेरी करिडोरमा स्तरोन्नति यसै आर्थिक वर्षमा शुरु हुन्छ : मन्त्री बस्नेत
जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरअन्तर्गत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने बताएका छन् । जिल्ला समन्वय समितिको समीक्षा बैठकमा आज उनले पूर्वाधार निर्माणनै विकासको...