नयाँ राजनीतिक नेतृत्व र प्रशासनबीच विश्वासको सम्बन्ध आवश्यक छ -पूर्वसचिव शंकर प्रसाद कोइराला
काठमाडौँ । पछिल्लो चुनावी परिणामसँगै नयाँ राजनीतिक शक्तिहरू सरकार बनाउने तीव्र तयारीमा छन् । यस्तो परिवेशमा नयाँ नेतृत्व र प्रशासनिक संयन्त्रबीचको सम्बन्ध, कर्मचारी व्यवस्थापन, सरुवा प्रणाली, संघीय संरचनापछि देखिएका समन्वयका...