सरकारले ल्याएका अध्यादेश जनबिरोधी छ भनेर औचित्य पुष्ट गर्न पोखरेलको चुनौती
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदबाट पारित भएरै छाड्ने बताएका छन् । एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन अध्यादेश संसद छल्न...