गुनासो समयमै सम्बोधन गर्न सचिवहरुलाई मुख्यसचिवको निर्देशन
काठमाडौँ । मुख्यसचिव शंकरदास बैरागीले प्राप्त गुनासाहरूको समयमै सम्बोधन गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित सचिव बैठकमा बोल्दै मुख्यसचिव वैरागीले मन्त्रालयमा प्राप्त हुने गुनासाहरूको...