व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाको दुरुपयोग नगर्न अनुरोध गरेको छ। बैंकले वित्तीय चेतनाका लागि मंगलवार एक सूचनामार्फत कर्जालाई सही ठाउँमा लगानी गरी आर्थिक अनुशासन कायम राख्न अनुरोध गरेका...