व्यापारीको हत्या काण्डका मुख्य योजनाकार पक्राउ
काठमाडौं । दाङका व्यापारी राजकुमार श्रेष्ठलाई अपहरण गरी हत्या गर्ने समूहका मुख्य योजनाकार खुमबहादुर केसीलाई प्रहरीले काठमाडौंको बालाजुस्थित उनकै कोठाबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले घटनाका...