बज्रयोगिनी जात्रामा व्याघिनी देवताको जात्रा
शुक्रबारदेखि शुरु भएको साँखुको बज्रयोगिनी जात्रामा व्याघिनी देवताको जात्रा गर्दै शंखरापुरका स्थानीय बासिन्दा । बज्रयोगिनी मन्दिरपरिरबाट शुरु भएको जात्रा साँखु बजारसम्म ल्याइएको थियो । यो जात्रा ८ रात ९ दिनसम्म...