कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला-२०८१ को आयोजना गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अग्र्यानिक खाद्य, पोषण कर्नर, अग्र्यानिक तरकारी,...