जग्गाधनी प्रमाणपत्र नहुँदा व्यवसाय दर्तामा समस्या
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा उद्योग व्यवसाय दर्ता नहुँदा स्थानीयलाई समस्या भएको छ । नारायणीपारिको सुस्ता गाउँका अधिकांश स्थानीयसँग नागरिकता र जग्गाधनी प्रमाणपत्र नहुँदा समस्या भएको हो । जग्गाधनी प्रमाणपत्र...