‘जहाँ भएपनि सङ्कटको बेला सबै माओवादी एक ठाउँमा उभिन्छौँ’
काठमाडौँ । वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’ ले आफूहरू जहाँ भएपनि सङ्कटको बेलामा एक ठाउँमा उभिने बताएका छन् । आइतबार माओवादी धारले काठमाडौँमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै...