माओवादीले राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण तीव्र पारेको छ । यसअघि बागमती, प्रदेश १, सुदूरपश्चिम लगायतका प्रदेशका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सो पार्टीले आज...