वैकुण्ठ बहादुर अधिकारी सचिवमा बढुवा
काठमाडौँ । सरकारले सहसचिव वैकुण्ठ बहादुर अधिकारीलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अधिकारीलाई लेखापरीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखापरीक्षक)मा बढुवा गर्ने निर्णय गरेको हो । मंगलबार...