वेस्ट ह्यामले प्रशिक्षक म्यानुअललाई बर्खास्त गर्यो
एजेन्सी । प्रिमियर लिग क्लब वेस्ट ह्यामले प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई बर्खास्त गरेको छ । पछिल्लो समय राम्रो नतिजा निकाल्न नसकेको वेस्ट ह्यामले क्लबका प्रशिक्षक म्यानुअललाई बर्खास्त गरेको हो । शनिबार...