वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
काठमाडौँ । इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै यस...