‘चिन्ता नगर्नुस्, इजरायलले वेस्ट बैंकमा केही गर्ने छैन’ : ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्ट बैंकबारे चिन्ता नलिन आग्रह गरेका छन्। उनले आफूले इजरायललाई वेस्ट बैंकमा कुनै कारबाही गर्न नदिने बिहीबार स्पष्ट पारेका हुन्। इजरायली संसद्ले वेस्ट बैंकका...