बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते
काठमाडौँ । बिर्तामोड नगरपालिकाको वडा नम्बर-सातमा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आज आयोजना गरेका खेलकुद कार्यक्रमको सजावटका लागि...