कर्मचारीलाई अपमान गर्नेहरूको सूचना उपलब्ध गराइदिन बर्दियाका सिडिओको अनुरोध
बर्दिया । कर्मचारीहरूलाई अपमान गर्दै लुकीछिपी विभिन्न प्रकारका दुर्व्यवहार गर्ने प्रयत्न भइरहेकोप्रति जिल्ला प्रशासन कार्यालय एवं जिल्ला सुरक्षा समिति बर्दियाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी एवं...