शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गर्ने भएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु सङ्गठित...