असहाय बालबालिकालाई काठमाडौँ महानगरले मासिक भत्ता दिने
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका असहाय बालबालिकालाई महानगरपालिकाले मासिक वृत्ति प्रदान गर्ने भएको छ । सो प्रयोजनका लागि महानगरले प्रस्ताव आह्वान गरेको छ । महानगरपालिकाको सामाजिक विकास विभागले शुक्रबार एक...