स्वर्गीय राजा वीरेन्द्रको ८१औँ जन्म जयन्ती मनाइयो
काठमाडौँ । स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानसहित विभिन्न संघसंस्थाको आयोजनामा सोमबार राजा वीरेन्द्रको ८१ औँ जन्म जयन्ती मनाइएको छ। जावलाखेलस्थित वीरेन्द्रको सालिक तथा तस्बिरमा माल्यार्पण गरी जन्म जयन्ती मनाइएको हो...