ज्ञानेन्द्र शाहीको आरोप: ‘विदेशीको इसारामा ‘प्रचण्ड’ र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यो’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब देशका लागि काम गर्न सुझाव दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस...