वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना छैन : मन्त्री महतो
काठमाडौँ । वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोले वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना नभएको बताएका छन् । आज ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक एक दिवसीय सम्मेलनमा...