पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु
काठमाडौँ । सवारी दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। गएराति वीरेन्द्रनगर नगरपालिका-२, को कार्यालयनजिकै आचार्य सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा...