कार्यालयको सुरक्षामा खटिएका राईको उपचार खर्च काँग्रेसले बेहोर्ने
काठमाडौँ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षा गार्डका रूपमा कार्यरत वीरबहादुर गुरुङको उपचार खर्च काँग्रेसले बेहोर्ने भएको छ। काँग्रेस कार्यालयका सचिव प्रेम केसीले ब्लड क्यान्सरपीडित राईको सम्पूर्ण उपचार खर्च कार्यालयले...