कास्की–३ मा रास्वपाका उम्मेदवार गुरुङ विजयी
लेखनाथ (कास्की) । गण्डकी प्रदेशबाटै प्रतिनिधि सभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी छन्। समाजसेवा र व्यवसायबाट राजनीतिमा लागेकी गुरुङ कास्की निर्वाचन क्षेत्र नं ३...