वि.पी.राजमार्ग पुनर्निर्माणका लागि नेपाल–जापानबीच २ अर्ब ६० करोड अनुदान सम्झौतामा हस्ताक्षर
काठमाडौँ । वि.पी. राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच आज अनुदान सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री...