रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा रवि जयसवालको मनोनयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा नयाँ सदस्यको रूपमा रवि जयसवाललाई मनोनीत गरेको छ। गरुडा निवासी जयसवाललाई पार्टीका महामन्त्री भूपदेव शाहले औपचारिक रूपमा मनोनयन...