रास्वपाद्वारा केन्द्रीय समितिको विस्तारित बैठक आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले पुस १९ गते बैठक आह्वान गरेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक...