स्वतन्त्र उम्मेदवार लामाको गाडीबाट डेढ लाख बरामद
काठमाडौँ । महोत्तरी क्षेत्र नम्बर-१ बाट प्रदेशसभा ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका विष्णु लामाको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले खयरमाराबाट गाडी...