५५ वर्षअघि पाटनबाट चोरिएको विष्णु मूर्ति न्यूयोर्कमा
काठमाडौँ । आजभन्दा ५५ वर्षअघि चोरिएर अमेरिका पुगेको भगवान् विष्णुको मूर्ति अमेरिकाको न्यूयोर्कस्थित सबैभन्दा व्यस्त संग्रालयमा फेला परेको छ । न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा फेला परेको विष्णुको उक्त मूर्तिलाई...