३० बिघा सरकारी जग्गा किर्ते गरेको आरोपमा नापी अधिकृतसहित १७२ जनाविरुद्ध मुद्दा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नापी अधिकृत विष्णु कुमार न्यौपानेसहित १७२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिघा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको...