राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई दिइएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त...