सात लाख धरौटीमा छुटे मित्रमिलन सहकारी ठगी आरोपमा समातिएका सहप्राध्यापक
काठमाडौँ । मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहप्राध्यापक धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले विष्णुप्रसाद भण्डारीलाई ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको हो...